बाढीले खोसेको बस्ती
नुवाकोट : ‘मेरो घर यहीँ कहीँ थियो कि ? ’खण्डहर बनेको बगरमा हिँड्दै विदुर नगरपालिका–५ देवीघाटका ७२ वर्षीय पदमकान्त भट्ट अत्तालिएको स्वरमा आफ्नो घर खोजिरहेका छन्। उनी उभिएको ठाउँ अहिले पूरै दलदल छ, जहाँ खुट्टा टेक्नासाथ गाडिन्छ।५० वर्षदेखि देवीघाटमा बस्दै आएका भट्टको तीनतले घर अहिले नामोनिसान नभई बगेको छ। नजिकैको नदीभन्दा करिब दुई सय मिटर टाढा रहेको उनको घर बाढीले क्षणभरम
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







